नियम १७
बैङ्कको रकम लगानी

बैङ्कमा जम्मा भएको रकम समितिको सिफारीसमा सूचना तथा संचार मन्त्रालयले समय समयमा तोकिदिए बमोजिम लगानी गरिनेछ ।